सडक निर्माण तीव्रता

३ बर्ष अगाडि

पोखरा महानगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विरौटाचोकदेखि तीनकुनेसम्मको सडक निर्माणले तीव्रता लिँदै । सडकको मापदण्डमा परेका घरको समस्या समाधान भएसँगै सडक निर्माणले तीव्रता लिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया