पाक्दै गरेको धानबाली ढलेपछि किसान चिन्तित

३ बर्ष अगाडि

लगातारको वर्षाका कारण निसीखोला गाउँपालिका–४ स्थित झिम्पा फाँटमा ढलेको धानबाली । वर्षाले धानबाली ढालेपछि उत्पादन घट्ने भयले किसान चिन्तित बनेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया