पोखराको लेखनाथस्थित बेगनास ताल । आन्तरिक तथा वाह्य पर्यटक दशैँ बिदामा र सार्वजनिक बिदाका दिन न्यून सङ्ख्यामा घुम्न आउने गरेकाले गत तीन वर्षदेखि डुङ्गा व्यवसायी मारमा परेका छन् । तस्बिर : रासस
प्रतिक्रिया