पुरानो चित्रकला प्रर्दशनी

३ बर्ष अगाडि

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालद्धारा ललितकला गुठीको आयोजनामा सम्पन्न भएको पुरानो चित्रकला (नेपाली कागज) प्रर्दशनीको उद्घाटन । गत असोज १२ गतेबाट सुरु भएको यो कार्यक्रम आज समापन हुँदैछ । तस्बिर : उत्तम डङ्गोल 

३ बर्ष अगाडि

प्रतिक्रिया