सडकको दुरावस्था

३ बर्ष अगाडि

पोखरा महानगरपालिका वडा नं २७, तालचोकस्थित खाल्टाखुल्टी परेको सडक । पर्यटकीय बेगनास ताल घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई तालचोकबाट बेगनासताल पुग्न सास्ती खेप्नु परेको छ ।  तस्बिर  : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया