काठमाडौं - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै सहायक प्रबन्धकका लागि १ जना, अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया