झरीले धान क्षति

३ बर्ष अगाडि

वर्षाले भिजाएको बैतडीको दोगडाकेदार गाउँपालिका–३, श्रीकोटका किसानले काटेर सुकाउन निन हालेको धान । पाँच दिनदेखि लगातार परेको झरीले निनको धान खेतमै उम्रिन थालेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया