प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आउँदो कात्तिक १७ गतेदेखि कात्तिक १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो । 

तालिममा सहभागी हुन इच्छुकहरुलाई कम्पनीले आवेदन पेस गर्न सूचित गरेको छ । इच्छुकले आउँदो कात्तिक १४ गतेभित्र आवश्यक कागजपत्रहरुसहित आवेदन पेस गर्नुपर्नेछ। 

बीमा अभिकर्ताका लागि न्यूनतम एसएलसी वा सोसरह परीक्षण उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया