हिलो फसेका बस

३ बर्ष अगाडि

मदन भण्डारी राजमार्गको धुलियाबिट–भेडाबारी सडक खण्डअन्तर्गत सुर्खेतको लेकबेँसी नगरपालिका– ६ लवनामा हिलाम्मे सडकमा फसेको बस । अविरल वर्षाले गर्दा सडक बिग्रँदै गइरहेको छ । तस्बिर : रासस 

३ बर्ष अगाडि

प्रतिक्रिया