टोखा नगरपालिकाको उतरी भेगमा अवस्थित नगरपालिका–१ स्थित झोरको झोरको पेँहेलोपुर धानको बाली र बस्ती। झोरलाई अहिलेको समयमा किसानहरुको खेतमा पाकेको पहेँलो धानले थप सौन्दर्यता र मनमोहक दिएको छ । यहाँबाट उपत्यकाको सुन्दर दृश्य पनि देख्न सकिन्न्छ । तस्बिर : रासस
प्रतिक्रिया