पूर्वप्रधानमन्त्री नेपालको मनोनयनपत्र दर्ता

३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार रौतहटको क्षेत्र– १ बाट मनोनयनपत्र दर्ता गर्दै । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया