मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराउँदै नायिका रेखा थापा । उहाँले मोरङ क्षेत्र नं। ३ को निर्वाचन कार्यालय बेलबारीमा आज मनोनयन दर्ता गराउनु भएको हो । तस्बिर : रासस
प्रतिक्रिया