पहिराले सडक अवरुद्ध

३ बर्ष अगाडि

तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३, मानाकोट नजिकै झरेको पहिराले अवरुद्ध भएको सडक । पहिराले राजमार्ग अवरुद्ध गरेपछि सवारी साधनमा आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया