दशैं पछिको पहिलो कारोबार : प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - दशैं पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ ।

दशैं अघिको अन्तिम कारोबार दिन १६.२९ अंक बढेर १८५३.७६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.८१ अंक बढेर १९५१.२१ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा २ स्टकको ७८ हजार १९० रुपैयाँ ३९ पैसा बराबरको ५६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १ स्टकको मूल्य बढेको छ भने १ स्टकको घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया