मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारीको माग गरेको हो । 

उक्त पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात असोज २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया