काठमाडौं - चर्चा परिचर्चा गर्दै राजनीतिक दलका नेता कार्यकर्ता । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मनोनयन दर्ताको विषयमा तनहुँको दमौलीको चोकमा राजनैतिक छलफलमा व्यस्त रहेका छन् । तस्बिर : रासस
प्रतिक्रिया