काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा रोकिएका सवारीसाधन । मादी नदीको पुल नजिकै व्यास नगरपालिका–४ स्थित भासिएको सडक मर्मत गर्दा कास्की, बाग्लुङ, पर्वत, स्याङ्जालगायतका स्थानतर्फ जाने सवारीसाधन रोकिएका हुन् । तस्बिर : रासस
प्रतिक्रिया