असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने

३ बर्ष अगाडि

काठमाडौं - दशैं बिदापछि आजबाट नेप्सेमा कारोबार खुल्ला हुने भएको छ । असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने भएको हो । 

नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा  छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेको थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया