डुबानमा धानखेत

३ बर्ष अगाडि

गत मङ्गलबारदेखि परेको अबिरल बर्षाका कारण राप्ती गाउँपालिका–७ सिसहनियामा काटेको धान खेत डुबानमा परेको छ । देउखुरी क्षेत्रमा बाढीले धेरै नोक्सान गरेको छ । तस्बिर : रासस
 


 

३ बर्ष अगाडि

प्रतिक्रिया