वर्षाले पसाएको धान बालीलाई डुुबायो

३ बर्ष अगाडि

काठमाडौं - लगातारको अविरल वर्षाले कृषि बालीमासमेत क्षति पुर्याएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं २ बेतहनीका किसानले लगाएको धान बालीमा पानीले डुबाएको छ । तस्बिर : रासस


 

३ बर्ष अगाडि

प्रतिक्रिया