पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा लेदो माटो खसेर यातायात अवरुद्ध भएपछि रोकिएका सवारीसाधन । करिब आधा घण्टा अघि लेदो माटो खसेर सडक अवरुद्ध भएको हो । राजमार्गको तनहुँ खण्डमा ठाउँठाउँमा अवरुद्ध हुँदै बाटो खुलाउँदै सुचारु भइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया