भासिएको सडक

३ बर्ष अगाडि

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुलनजिक शुक्रबार भासिएको सडक । तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण सडकको भाग भासिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया