लोकमार्ग अवरुद्ध

३ बर्ष अगाडि

चार दिनदेखिको निरन्तर वर्षाका कारण माथिदेखि झरेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड । यस खण्डको दर्जनौँ स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया