शुक्लाफाँटा नगरपालिका–१० झलारीका स्थानीय महिला बर्षाको पानीले ढालेको धानका मुठा बाध्दै । निरन्तर तीन दिन देखिको बर्षाले भित्र््याउन ठिक्क भएको धानबाली ढालेर नोक्सन गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया