७५ घरपरिवारलाई स्थान्तरण

३ बर्ष अगाडि

वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ चौफेरी गाउँ डुबान । घर भित्रसमेत पानी पसेपछि स्थानीय घरपरिवारलाई प्रहरी र रेडक्रसकर्मीको टोलीले उद्धार गरी सुरक्षित आश्रयस्थलमा लग्दै । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया