एमालेले ताप्लेजुङमा योगेश भट्टराईलाई नै उम्मेदवार बनाउने, प्रदेशमा तिलकुमार र मणिशंकर

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ ।

२०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । यो पटक भट्टराईसँगै तिलकुमार मेनेङ्बो आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ ।

मेनेङ्बो ‘क’ र मणिशंकर पोमोलाई ‘ख’को उम्मेदवार बनाउने तय भएको एमालेका नेताहरुले बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया