रोटे पिङ खेल्दै

३ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित निर्माण गरेको रोटे पिङ खेल्दै । गाउँघरमा नै देखिन र पिङ आवाज सुन्नै मुस्किल छ । पाते सिद्धस्थान र कवादी सामुदायिक वनले काठ उपलब्ध गराएपछि स्थानीय युवाको अगुवाईमा संरक्षण र परम्परालाई निरन्तरता दिन रोटे पिङ निर्माण गरिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया