विमानस्थलमा श्रमिकको सामान जफतको विरोधमा रेखा थापाले श्रममन्त्रीलाई बुझाइन् यस्तो ज्ञापनपत्र

७ बर्ष अगाडि

काठमाडौं– विदेशबाट फकिने नेपालीको सामान जफत गरिएकोमा विरोध जनाउँदै आएकी चर्चित नायिक रेखा थापाले शश्रमन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउँदै एक ज्ञापनपत्र बुझाएकी छिन् । 

श्रमिकमाथि हुने असम्मान व्यबहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन ध्यानाकर्षण गराउँदै आफूले मन्त्री बिष्टलाई आज मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएको थापाले जानकारी दिइन् । 
ज्ञापनपत्र बुझ्दै  विष्टले यसबारे अर्थ मन्त्रालय सँग समन्वय भइरहेको जवाफ दिएका थिए । 
यस्तो छ रेखाको ज्ञापनपत्रः

७ बर्ष अगाडि

प्रतिक्रिया