बस दुर्घटनाका घाइते

३ बर्ष अगाडि

काठमाडौं - जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा घाइते भएका १५ बर्षिय बिरोज पाख्रिन गम्भिर घाइते आफ्ना बुवा ४५ बर्षिय ललित पाख्रिनलाई हेटौंडास्थित सहकारी अस्पतालको आकस्मिक कक्षमा कुर्दै । तस्बिर:  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया