काठमाडौं - सुर्खेतको वीरेन्द्रनगरमा मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण ढलेको धानखेती । यस वर्ष यो वर्षाका करण धान उत्पादनमा गिरावट आउने कृषकहरु बताउँछन् । तस्बिर : रासस
प्रतिक्रिया