कुभिण्डो काट्ने जात्रा

३ बर्ष अगाडि

काठमाडौं - हरेक वर्ष दसैं विजया दशमी टीकाको भोलि पल्ट एकादशीको दिन मनाईने भूईफसी पालेगु जात्रा ९कुभिण्डो काट्ने जात्रा० मा सहभागी हुने कुटु थरका गुठीयार । 

उनीहरुले लायकूबाट  विभिन्न भाला, तरबार बोकेर युद्धको लागि गरिने अभ्यास गर्दै ईनाय टोल, दुई पोखरी दिगु भैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया