अमेरिकाको लागि डिभी खुल्यो, कसरी दिने आवेदन

३ बर्ष अगाडि

काठमाडौं - अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । 

१९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

आवेदन दिनको लागि  https://dvprogram.state.gov/  मा गएर आवेदन गर्न सकिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया