पासाङल्हामु मार्गअन्तर्गत रसुवा खण्डमा पूर्ण रूपले ट्राफिक नियम पालना गराउन जाँच तीव्र । प्रत्येक सवारी साधनले उक्त मार्गमा गुड्न पाउने यातायात कार्यालयको अनुमतिपत्र, सवारीचालक इजाजत तथा बिलबुकसमेतका कागजाँचको कागजाँच माग्दै ट्राफिक प्रहरी इञ्चार्ज उज्जवल कुमार लामा जानकारी दिए । तस्बिर : रासस
प्रतिक्रिया