फोक्सिङटारमा निर्माणाधीन पक्की पुल

३ बर्ष अगाडि

सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन १२० मिटर लम्बाईको पक्की पुल । रु १९ करोड ६० लाखमा २०६९ चैत–२३ गते गौरी पार्वती वाईपी जेभीले निर्माणको जिम्मा लिएको ‘आर्क’ डिजाईनको उक्त पक्की पुल अझै सम्पन्न भएको छैन । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया