एक डलर खरिद गर्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ?

३ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७० पैसा तय गरेको छ भने बिक्रीदर १३१ रुपैयाँ ३० पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर १२८ रुपैयाँ २९ पैसा रहेको छ ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया