दसैँका थक्रपथ सुनसान

३ बर्ष अगाडि

काठमाडौं - सधैँजस्तो ब्यस्त सवारीसाधन गुड्ने काठमाडौँको चक्रपथ सडक  अहिले दसैँ मनाउन काठमाडौँबाट नगारिक आफ्नो पुर्खौली थलो गएपछि राजधानीको चक्रपथ सडकमा यातायातका साधन गुड्ने कम भएपछि चक्रपथ  सडक सुनसान देखिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया