पोखराको सिम्पानीमा शनिबार साँझ बिक्रीका लागि राखिएका च्याङग्रा छान्दै एक ग्राहक । विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा, च्याङग्रा महंगो भएको गुनासो उपभोक्ताको छ । तस्बिर : रासस
प्रतिक्रिया