जाजरकोटको धानबाली

३ बर्ष अगाडि

काठमाडौं - भेरी नगरपालिका–२ होलु ज्यूला अन्तर्गतको गारै साङ्टमा लह लह झुलेर पाक्दै गरेको धानबाली । जाजरकोटको सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रको रुपमा यसलाई लिइन्छ ।   तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया