काठमाडौं - सङ्खुवासभाको सदरमुकाम खाँदबारी बर्सपार्कबाट दसैँका लागि काठमाडौँ ल्याइदै गरेको भेडा ।
भेडा प्रतिकिलो एक हजारदेखि एक हजार २०० रुपैयाँसम्म पर्दछ । जिल्लाको माथिल्लो क्षेत्र मांसिमा, सभापोखरी, गुफापोखरीलगायतका स्थानमा भेडापालन गरिन्छ । तस्बिर : रासस
प्रतिक्रिया