मोरङको पथरी शनिश्चरे नगरपालिकामा लाग्ने बजारमा दशैंको किनमेल गर्न आउने स्थानीयको भिडिभाड । उक्त बजारमा पथरी उर्लाबारी, कानेपोखरी, सुनबर्शी, लेटाङ र पाहडी भेगका मानिस बजार भर्न आउने गरेका छन । तस्बिर : रासस
प्रतिक्रिया