एक डलर खरिद गर्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ? यस्तो छ आजको विनिमयदर !

३ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८५ पैसा तय गरेको छ भने बिक्रीदर १३० रुपैयाँ ४५ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १२७ रुपैयाँ ७९ पैसा रहेको छ ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया