एनएलजी इन्स्योरेन्सको सिइओमा सुनिल बल्ल्भ पन्त पुनः नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा सुनिल बल्ल्भ पन्त पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोज १३ गतेको निर्णय अनुसार २४ गते देखि लागू हुने गरी पन्त पुनस् सिइओ नियुक्त  भएका हुन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

सिइओ पन्तको कार्यकाल ४ वर्षको हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया