काठमाडौं - क्व्होलासोथर गाउँपालिका– ६ पसगाउँमा शुक्रबार स्थानीयसँगै अलैँची दाना केलाउँदै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ ।
गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय एवम् अलैँची कृषकसँग भेट्दै उनीहरुको अवस्थाको बारेमा बुझ्नुका साथै हौसला प्रदान गर्नका लागि अलैँची केलाउनुभएको छ । तस्बिर : रासस
प्रतिक्रिया