भक्तपुर नगरपालिका–४ तालाक्वमा गपचामा रातो माटाको रङ्ग लगाउँदै व्यवासायी । यो गपचामा महानवमी र बडादसैँको दिन जमरा राखेको ढुकुटी कोठामा चोखो पानी र दूध राखेर देवी भवानीको पूजा गरिन्छ । तस्बिर : रासस
प्रतिक्रिया