काठमाडौं - जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नदीको किनारामा देखिने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी लगायतका आसपासको क्षेत्र । मध्य पहाडी लोकमार्गसँग जोडिएका कारण चौरजहारी उपत्यकालाई चार वर्षदेखि नयाँ सहरका रुपमा विकास गरिँदै छ । तस्बिर : रासस
प्रतिक्रिया