खानेपानी पाइप मर्मत स्थल अवलोकन

३ बर्ष अगाडि

काठमाडौं - सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित  भञ्ज्याङमा पहिरोले क्षति पु¥याएको खानेपानीको मुख्य पाइप मर्मत स्थल अवलोकन गर्दै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया