गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा शुक्रबार पूजाअर्चनाका लागि पुगेको भक्तजनको भीड । मनकामना मन्दिरमा बडादसैँका बेला भक्तजनको भीड लाग्ने गर्दछ । तस्बिर : रासस
प्रतिक्रिया