काठमाडौं - ख्वप फुटसल टुर्नामेन्ट २०७९ को छात्रतर्फको उपाधि बिबिएस चौथौ वर्ष बिले हात पारेको छ ।
बिहीबार ख्वप कलेज देकोचा भक्तपुरमा आयोजनामा भएको उक्त प्रतियोगीतामा बिबिएस चौथो वर्ष बिले बिबिएस तेस्रो वर्ष सिलाई पछि पर्दै विजय हासिल गरेको हो ।
प्रतियोगितामा छात्रातर्फ बिबिएस तेश्रो वर्ष सिले बिबिएस तेस्रो वर्ष बिलाई हराउँंदै जित हासिल गरेको छ । प्रतियोगीतामा छात्रा तर्फ ६ टिम र छात्र तर्फ १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजयी टिमहरुलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिने जनाइएको छ ।
प्रतिक्रिया