काठमाडौं - हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आफ्नो केही सिमित शाखा कार्यालय संचालन गरी सेवा दिने जानकारी गराएको छ ।
कम्पनीले असोज १६ गते १७, १८ र २१ गते क्रमशं फुलपाति, महाअष्टमी, महानवमी र द्धावदशीमा प्रधान कार्यालय थापागाउँ काठमाडौंबाट, र शाखा कार्यालय हात्तिसार काठमाडौंबाट सेवा दिने जनाएको छ ।
उक्त कार्यालय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने जनाएको छ ।

प्रतिक्रिया