काठमाडौं - थारुहरुको परम्परागत नृत्य प्रस्तुत गर्दै थारु युवतीहरु । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक र विभिन्न कार्यक्रमहरुमा थारु युवतीहरुले आफ्नो मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेर अतिथिहरुको स्वागत सत्कार गर्ने गर्दछन् । तस्बिर : रासस
प्रतिक्रिया